site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बराल नेतृत्वको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनीत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले गुरू बरालको नेतृत्वमा रहेको आपूर्ति तथा उपभोक्ता विभागलाई विस्तार गरेको छ । 

सोमबार पार्टी सभापति शेरबहादुर देउवाले विभागमा १० जना सदस्य मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

मनोनयन हुनेहरूमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौं), पद्मबहादुर रावल (मुगु) रहेका छन् । यस्तै, विभागमा प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली  (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौं) लाई मनोनयन गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement