site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपाले भन्यो– ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन हुँदैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रवक्ता मनीष सुमनले दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उनले उल्लेख गरेका छन् । उनले बहुमत केन्द्रीय सदस्य पार्टीप्रति नै प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“...केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।

नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसद जसपा नेपालबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

Royal Enfield Island Ad

af-1714990471.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro