site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक दलकै कारण देशको अवस्था गम्भीर : बाबुराम 
फाइल तस्बिर

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । 

आइतबार रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा उनले राजनीतिक दलकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको बताए । 

Dabur Nepal
NIC Asia

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसाय धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुंगोमा  पु¥याउन नसकेको उनको भनाइ छ । 

उनले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको आरोप लगाए ।  उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गएमात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने दाबी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro