site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन
फाइल तस्बिर
Global Ime bank

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आवमा पाँच अर्ब ५९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म आठ अर्ब ५६ करोड रुपैयाँ संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसको आवतजावत बढिरहेको उनको भनाइ छ । उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu