site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुरक्षित कारोबार विधेयकमा दफावार छलफल हुँदै 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । 

बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ । यससँगै अन्य विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०५:२०
प्रतिक्रिया दिनुहोस्