site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ गते विश्वासको मत लिने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आउँदो वैशाख ७ गते विश्वासको मत लिने भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रदेश प्रमुख डिल्लीराज भट्ट गृह जिल्ला डोटीमा थिए । उनी बिहीबार मात्र फर्कने कार्यक्रम थियो । 

मुख्यमन्त्री अधिकारीले ७ गते विश्वासको मत लिने भएपछि भट्ट पोखरा फर्किएर प्रदेशसभा बैठक आह्वान गरेका हुन् । विश्वासको मत लिनुभन्दा ४८ घण्टा अगावै प्रदेशसभालाई जानकारी दिनुपर्ने हुन्छ । सोहीअनुसार ७ गते दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, गण्डकी सरकारविरुद्ध गत चैत २८ गते मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटमा वैशाख १० गतेलाई पेसी तोकेको छ । वैशाख ७ गते मुख्यमन्त्री नियुक्तिसम्बन्धी सक्कल फाइल उपस्थित गराउन पनि सर्वोच्च अदालतले प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको छ । तर, सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी मुख्यमन्त्री अधिकारीले गरिरहेका छन् ।

Gandaki-1713342922.jpg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC