site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेस प्रदेशसभाको बैठकमा भयो तोडफोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । मधेस प्रदेशसभाको बैठकमा तोडफोड भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा मंगलबार जनमत पार्टी र नेपाली कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका हुन् ।

जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै सांसदहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विवादपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC