site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली सुन दिएर ६० हजार रुपैयाँ ठगी गर्ने एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । झापामा नक्कली सुन दिएर ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी छन् । 

विर्तामोड नगरपालिका–५, शनिश्चरे रोडमा एक महिलालाई आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी फकाएका थिए । महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले गिरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement