site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाको आन्दोलनमा घाइते डाँगीको उपचारकै क्रममा निधन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपाले चैत २७ गते गरेको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको अश्रग्यासबाट डाँगी गम्भीर बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको बताउँदै श्रेष्ठले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

श्रेष्ठले दिएको जनकारीअनुसार उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट डाँगीको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement