site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पिउने पानीको दुःख

एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट शुक्रबार बिहानै पानी लिएर घर फर्कंदै दाङको घोराही उपमहानगरपालिका–१८, घोरदौराका स्थानीयवासी । ढिला जाँदा इनारमा पानी लिन आउनेको भीड हुने भएकाले बिहान सबेरै  पुग्दा पालो पर्खेर बस्नु नपर्ने र घरको काम गर्न पनि भ्याइने उनीहरू बताउँछन् । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्