site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभाको बैठक बस्दै, उपाध्यक्षको निर्वाचन मुख्य कार्यसूची
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ : १५ बजेका लागि बोलाइएको छ । 

बैठकमा राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले सदस्य विष्णुदेवी पुडासैनीलाई र भगवती न्यौपानेले विमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष नारायणप्रसाद दाहालले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC