site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गठबन्धनमा एकीकृत समाजवादीले माग्यो मुख्यमन्त्री
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका हुन् । 

उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मुख्यमन्त्री पाउनुपर्ने माग राखिएको एक पदाधिकारीले जानकारी दिए । 

गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री नपाउने संकेत पाएपछि नै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिँदा नै लिखित सहमति गनुपर्ने माग राखेको ती पदाधिकारीले सुनाए । 

Global Ime bank

“हामीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा नै प्रदेशको भागबन्डा भएको चर्चा भएपछि लिखित सहमतिको माग गरेका थियौँ,” ती पदाधिकारी भन्छन्, “एक मुख्यमन्त्री पाउनुपर्ने माग गठबन्धन बैठकमा अध्यक्षले राख्नुभएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !