site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं भित्रिन र बाहिरिनै सकस, हिलाम्य सडकले घण्टौँ जाम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । धादिङको गजुरी–खानीखोला सडकखण्डमा बिहीबार बिहानदेखि नै सवारी साधन हिलोमा फसेका कारण काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका प्रभावित भएको छ । गल्छी क्षेत्रमा विस्तार गरिएको सडकका कारण सास्ती भएको हो ।

galchhi-(1)-1711620998.JPG
अहिले सो क्षेत्रमा लामो जाम परेको छ । काठमाडौंदेखि बाहिने र भित्रिने सवारी साधन गजुरी–खानीखोला सडक खण्डको जाममा फसेका हुन् ।

galchhi-(2)-1711620998.JPG
 

Prabhu Bank
Agni Group
NIC Asia

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख इन्स्पेक्टर देवेन्द्र शाहका अनुसार नागढुंगा, नौबिसे–मुग्लिन सडकखण्ड निर्माणका क्रममा खनिएको सडकमा पानी पर्दा लेदो निस्किएपछि सवारी साधन जाममा परेका हुन् ।

galchhi-(3)-1711620998.JPG
जामका कारण गजुरीदेखि खानीखोला पुग्नमात्रै चारघण्टा बढी लागेको छ । काठमाडौं भित्रिन बिहान त्यहाँ आइपुगेका सवारीसाधन अहिलेसम्मै फसेका छन् । उक्त सडक अहिले विस्तार भइरहेको छ । 

Global Ime bank

galchhi-(4)-1711620998.JPG
galchhi6-1711621485.JPG

galchhi6-1711622319.JPG

galchhi-7-1711622319.JPG

galchhi8-1711622319.JPG

galchi9-1711622319.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC