site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले दिइन् राजीनामा 
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उनले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामापत्र बुझाएकी हुन् ।

अर्याल ०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् । सत्ता गठबन्धनको नयाँ साझेदारीअनुसार दाहाल नेकपा (माओवादी केन्द्र)को ‘कोटा’मा अध्यक्ष बनेपछि अर्यालले राजीनामा बुझाएकी हुन् ।

weafgm-1711616543.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्