site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रतिकूल मौसमले उडान प्रभावित : एयर चाइना डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान प्रभावित भएको छ । छुन्देबाट  आएको एयर चाइनाको जहाज भने अवतरण गर्न नसकेर डाइभर्ट भएको छ । अहिले ट्रकिस एयरलाइन्स, सिचुवान एयरलाइन्स, नेपाल एयरलाइन्स जहाजले ओभर सुट गरिरहेका छन् । 

Dabur Nepal
NIC Asia

डमामबाट आएको नेपाल एयरलाइन्स, टर्कीको स्तानबुलबाट आएको टर्किस एयरलाइन्स र छन्डुबाट आएको सिचुवान एयरले ओभर सुट गरिरहेका छन् । आन्तरिकतर्फ पनि उडान पनि केही प्रभावित भएको छ । मौसमको कारण पोखराको उडान हुन सकेको छैन । त्यस बाहेक अन्य ठाउँमा भने उडान भइरहेको विमानस्थल स्रोतले बताएको छ ।

नेपाल एयरलाइन्सको फाप्लु र भोजपुरको उडान रद्ध गरिएको छ । यस्तै पोखरा र नेपालगन्जमा बुद्ध, यती र श्री एयरको उडान समेत डिले भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro