site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महराको गतिविधि शंकास्पद देखिएपछि पक्रियौँ, स्वास्थ्य अवस्थाका कारण छोड्यौँ : महानिरीक्षक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका गतिविधि शंकास्पद देखिएपछि पक्राउ गर्नुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदले उठाएका प्रश्नमा महानिरीक्षक कुँवरले महराले पीएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताए । “माननीय कृष्णबहादुर महराको विषय छ । आयोगको सिफारिस अध्ययन गर्यौँ । उहाँको स्वास्थ्यका कारण लिवरल हुने नै भन्ने थियो । तर, हामीलाई आभास भयो कि पक्राउ गर्नुपर्ने हो कि भन्ने त्यसैले ल्याइएको हो,” आईजीपी कुँवरले भने, “पीएसओ र गाडी छोडेर हिँड्नुभएको अवस्था थियो । त्यसपछि पक्राउ आवश्यक देखियो ।” 

उनले अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए । “अदालतले पनि अस्पतालमै राखेर मुद्दाको कारबाही अघि बढाउनु भनेको र हिरासतमा बस्दा बस्दै अर्को घटना नहोस् भनेर छाडिएको हो,” कुँवरले भने, “हामी दबाब प्रभावमा परेको होइन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement