site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महराको गतिविधि शंकास्पद देखिएपछि पक्रियौँ, स्वास्थ्य अवस्थाका कारण छोड्यौँ : महानिरीक्षक
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले पूर्वसभामुख एवम् माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका गतिविधि शंकास्पद देखिएपछि पक्राउ गर्नुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदले उठाएका प्रश्नमा महानिरीक्षक कुँवरले महराले पीएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताए । “माननीय कृष्णबहादुर महराको विषय छ । आयोगको सिफारिस अध्ययन गर्यौँ । उहाँको स्वास्थ्यका कारण लिवरल हुने नै भन्ने थियो । तर, हामीलाई आभास भयो कि पक्राउ गर्नुपर्ने हो कि भन्ने त्यसैले ल्याइएको हो,” आईजीपी कुँवरले भने, “पीएसओ र गाडी छोडेर हिँड्नुभएको अवस्था थियो । त्यसपछि पक्राउ आवश्यक देखियो ।” 

उनले अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए । “अदालतले पनि अस्पतालमै राखेर मुद्दाको कारबाही अघि बढाउनु भनेको र हिरासतमा बस्दा बस्दै अर्को घटना नहोस् भनेर छाडिएको हो,” कुँवरले भने, “हामी दबाब प्रभावमा परेको होइन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro