site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘डिग्री माइला’को ट्रेलरमा शिक्षक र गाउँलेको अपेक्षालाई दयाहाङले गरेको उपेक्षा 

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला‘को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ग्रामीण भेगका स्कुल तथा क्याम्पसले भोग्ने दक्ष शिक्षकको अभावलाई देखाइएको छ ।

अंग्रेजी शिक्षक नहुँदा खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउनसक्ने एक मात्र पात्रका रूपमा दयाहाङ  प्रस्तुत छन् । क्याम्पसका शिक्षक र गाउँलेको अपेक्षालाई दयाहाङले गरेको उपेक्षा ट्रेलरमा समावेश छ । 

Dabur Nepal
NIC Asia

दयाहाङको अपोजिटमा अभिनेत्री आँचल शर्मा छिन् । दयाहाङले निर्देशन गरेको नाटकमा आधारित चलचित्रले वेरोजगारीको कथालाई पस्किनेछ ।

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो ।

दयाहाङ र आँचलसँगै विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, ऋचा शर्मालगायतको अभिनय छ ।

चलचित्र आगामी चैत ३० गते रिलिज हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro