site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माओवादी उपाध्यक्ष महरा थुनामुक्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ । नौ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका थिए ।

सरकारी वकिल कार्यालयले दिएको जानकारीअनुसार उनलाई हाजिर जमानीमा छाडिएको हो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार महराको स्वास्थ्यको कारण उनका छोरा निर्मलको जिम्मा जमानीमा छाडिएको हो । 

महराको बयान बिहीबार नै सकिएको थियो । महराको बयान बिहीबार नै सकिएको थियो । पक्राउ परेलगत्तै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालबाट लगेर महराको बयान लिइएको थियो । स्रोतले दिएको जानकारीअनुसार महराले इन्कारी बयान दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC