site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्री लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समितिमा सहकारी ठगीको उजुरी परेको छ ।  संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै पीडितले समितिमा निवेदन दिएका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्