site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाल आउँदै ज्याकलिन फर्नान्डेज
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन् । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री फर्नान्डेजलाई नेपाल ल्याउने भएको हो । 

आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा ज्वेलरी रनवे गर्दैछ । उक्त कार्यक्रममा फर्नान्डेज सहभागी हुनेछिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ज्वेलरी रनवेमा आरबी डायमँडले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नेछ । रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन् । 

शो ओपनरको रूपमा भने हलिउड अभिनेता तथा मोडल किम गुडबर्न आउने भएका छन् । उनले रनवेमा आरबीको पुरुषका डायमन्ड कलेक्सनहरू प्रस्तुत गर्नेछन् । 

Global Ime bank

आरबीले गरेको पत्रकार सम्मेलनमा ज्याकलिनले भिडियो सन्देशमार्फत आफू कार्यक्रममा सहभागिको समयको प्रतिक्षामा रहेको बताएकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !