site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
एउटै गीतमा आर्यन, प्रदीप र पलको नृत्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘पुजार शार्की’को छायांकन सकिएको छ । ४८ दिनमा सिनेमाको छायांकन सकिएको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । 

‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायांकनसँगै सिनेमाको छायांकन सकिएको हो । चलचित्रको छायांकन कास्कीको कास्किकोटमा भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको मुख्य भूमिकामा आर्यन सिक्देल, प्रदीप खड्का र पल शाह छन् । यी तीनै जना अभिनेताले ‘दर्शन गरेँ हल्का निहुरेर’ गीतमा नृत्य गरेका छन् । अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बू पनि सिनेमामा प्रमुख भूमिकामा छन् । 

चलचित्रको कथा विकास सुवेदीले लेखेका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement