site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
विपीन र सुरक्षा उत्कृष्ट नायक/नायिका, लक्ष्मणले जिते निर्देशकको अवार्ड 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘बुलाकी’ले तीनवटा अवार्ड जितेको छ । सोमबार सम्पन्न महोत्सवमा ‘बुलाकी’ले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीनवटा अवार्ड जितेको हो । 

‘बुलाकी’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेतृको अवार्ड पाउँदा ‘एक भागवत एक गीता’बाट विपीन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । 

Prabhu Bank
Agni Group
NIC Asia

लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । ‘बुलाकी’ले एक लाख नगद पुरस्कारसहित उत्कृष्ट फिल्मको अवार्ड हात पारेका छ । 

‘एक भागवत एक गीता’ले उत्कृष्ट छायांकनको पनि अवार्ड हात पारेको छ । उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’ले पाएको छ । 

Global Ime bank

चैत १ गते सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा उद्घाटन भएको महोत्सव ५ गते सोमबार सकिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement