site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी गरिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अनुमति दिने क्रममा अदालतले नै अस्पताल राख्न भनेको प्रहरी स्रोत बताउँछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले पहिलेदेखि नै उनी नर्भिकमा उपचाररत देखिएकाले उनलाई त्यहाँ पठाउने तयारी भएको जानकारी दिए ।

महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरिएको हो । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro