site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले तोकिएको समयमा शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार साँझ मन्त्रिपरिषद् बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँगको सहमतिपछि अहिलेलाई आन्दोलन स्थगित गरिएको तर असार १५ भित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने बताएका हुन् ।

उनका अनुसार, संसदीय समितिका सभापति र सत्ता साझेदार दलका प्रमुख सचेतकको लिखित प्रतिबद्धता तथा मन्त्रिपरिषद्को निर्णयपछि शिक्षक आन्दोलन स्थगित गरिएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २१:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro