site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अहिलेको वृद्धिदरले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालको जनसंख्या वार्षिक वृद्धिदर ०.९२ प्रतिशत छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालको जनसंख्या वृद्धिदर घट्दै गएको छ ।

आइतबार सार्वजनिक कार्यालयको विषयगत प्रतिवेदनानुसार अहिलेको वृद्धिदरले जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने देखिन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro