site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब नेपालबाट भारतमा दैनिक १५ हजार भारु पठाउन सकिने
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक १५ हजार भारतीय रुपैयाँ (भारु) भारत पठाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८० को संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो ।

यससँगै वाणिज्य बैंक तथा राष्ट्रियस्तरको विकास बैंकको खाताबाट नेसनल पेमेन्ट स्विच प्रयो गरी भारतीय बैंक खातामा भुक्तानी गर्न सकिनेछ । यो कारोबार विद्युतीय माध्यमबाट पनि गर्न सकिनेछ ।

KFC Island Ad
NIC Asia

यसरी दैनिक १५ हजार भारतीय रुपैयाँ र प्रतिमहिना एक लाख भारतीय रुपैयाँ मात्रै पठाउन मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

Royal Enfield Island Ad

यससँगै भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले सुरु गरेको नेपाल–भारत अन्तरदेशीय कारोबारबाट पनि अब भारतमा भुक्तानी गर्न सकिने देखिएको छ ।

त्यसो भएमा नेपालबाट भारत जाने नागरिकले पनि त्यहाँ भुक्तानी गर्न सक्नेछन् ।

यस्तो छ राष्ट्र बैंकको परिपत्र :


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro