site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अब नेपालबाट भारतमा दैनिक १५ हजार भारु पठाउन सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक १५ हजार भारतीय रुपैयाँ (भारु) भारत पठाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८० को संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो ।

यससँगै वाणिज्य बैंक तथा राष्ट्रियस्तरको विकास बैंकको खाताबाट नेसनल पेमेन्ट स्विच प्रयो गरी भारतीय बैंक खातामा भुक्तानी गर्न सकिनेछ । यो कारोबार विद्युतीय माध्यमबाट पनि गर्न सकिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी दैनिक १५ हजार भारतीय रुपैयाँ र प्रतिमहिना एक लाख भारतीय रुपैयाँ मात्रै पठाउन मिल्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

Global Ime bank

यससँगै भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले सुरु गरेको नेपाल–भारत अन्तरदेशीय कारोबारबाट पनि अब भारतमा भुक्तानी गर्न सकिने देखिएको छ ।

त्यसो भएमा नेपालबाट भारत जाने नागरिकले पनि त्यहाँ भुक्तानी गर्न सक्नेछन् ।

यस्तो छ राष्ट्र बैंकको परिपत्र :


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement