site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङ नेम्वाङ एमालेको कानुन विभागमा मनोनीत 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई कानुन विभागमा मनोनीत गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले विभागमा मनोनीत गरेको पत्र नेम्वाङलाई पठाएका छन् । पार्टीको २७औँ सचिवालय बैठकले नेम्वाङलाई मनोनीत गरेको हो । 

“सचिवालय बैठकले सुहाङ नेम्वाङलाई मात्रै होइन, अरू पनि विभागमा मनोनीत गरेको छ । त्यसबारे अब केही समयमा पठाइने अन्तरपार्टी निर्देशन (अपानि) मा समावेश गरिनेछ,” पार्टीका एक नेताले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा नेम्वाङले उमेदवार बन्न चाहेका छन् । उनले पार्टीमा त्यसका लागि निवेदन पनि दिइसकेका छन् । जिल्लाबाट सिफारिस भएर आएपछि मात्रै टिकट दिने/नदिने भन्ने निर्णय गरिने ती नेताले जानकारी दिए  ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro