site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलात्कार आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौंमा । तनहुँमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । व्यास नगरपालिका–११, चिसापानीका ५७ वर्षीय प्रेमबहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, १० वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बलात्कारको उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

ओखलढुंगामा एकजना पक्राउ
ओखलढुंगामा ४५ वर्षीया महिलाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । मोलुङ गाउँपालिका–६ का ३७ वर्षीय रुद्रबहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

तामाङले सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro