site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मादकपदार्थ सेवन गरी श्रीमान्को हत्या !
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । काभ्रेपलाञ्चोकमा हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । नमोबुद्ध नगरपालिका–५, कानपुरकी ४० वर्षीया कमला परियारलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नै श्रीमान् ५९ वर्षीय धनवीर दमाईंको हत्या गरेको उनीमाथि आरोप छ । लट्ठी प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

कमलाले मादकपदार्थ सेवन गरी लट्ठी प्रहार गर्दा धनवीरको मृत्यु भएको भन्ने खबरपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro