site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा मृत्यु हुनेको प्यालेस्टाइनीको संख्या ३० हजार ८७८ पुग्यो

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ८७८ पुगेको छ । 

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ७८ जनाको ज्यान लिएको छ । १०४ जना घाइते भएका छन् । 

३० हजारभन्दा बढी मृत्यु हुनेमध्ये ७२ प्रतिशत महिला र बालबालिका रहेको मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro