site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले चरम अवसरवादी चरित्र देखाएको कांग्रेसको निष्कर्ष
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको निष्कर्ष निकालेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

Dabur Nepal
NIC Asia

बैठकपछि उपसभापति धनराज गुरुङले भने, “मन्त्रीहरूले असहयोग गरेको बहाना मात्र हो, उहाँ चरम असरवादी हो । सरकार नछोड्नकै लागि उहाँले कांग्रेसको काँधबाट एमालेको काँध चढ्नुभयो । हामीले गल्ती गरेका छैनौँ‚” उनले भने । 

उनले अब प्रचण्डलाई काँध नथाप्ने भन्दै सकेको दिन अरूलाई लिएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरे ।

तर‚ एमालेसँग वार्ता थाल्छौँ भनेर अनैतिक काम नगर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu