site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल आउट

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले ३.३ ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । कुशलले नेपाली टिमको स्कोरबोर्डमा २० रन थपे ।

जारी खेलको चार ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर २५ रन बनाएको छ । ट्वान्टी–२० विश्वकपको तयारी स्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro