site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दिलसुन्दर श्रेष्ठ सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेदना साहित्यिक पत्रिकाका सम्पादक प्रकाशक दिलसुन्दर श्रेष्ठलाई जनमत वाङ्मय प्रतिष्ठानले विशेष सम्मान गरेको छ । 

उनी समाजसेवी तथा जनमत साहित्यिक आन्दोलनका सहयोगीसमेत हुन् । प्रतिष्ठानले श्रेष्ठको योगदानको कदर गर्दै ‘जनमत–राजभाइ सहयात्री सम्मान’ प्रदान गरेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बनेपामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, मानार्थ संरक्षक राजभाइ प्रधान तथा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले सम्मानित गरे । 

श्रेष्ठले जनमतप्रति आभार व्यक्त गर्दै भाषा–साहित्यमा जनमत र मोहन दुवालको क्रियाशीलताको प्रसंशा गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २१:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement