site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले लियो पाँचौं विकेट, सोमपाललाई पहिलो सफलता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपाललाई सोमपाल कामीले पाँचौं सफलता दिलाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले म्याथ्यु फोर्डेलाई गुमाएको हो । फोर्डेलाई सोमपालले कुशल भुर्तेलबाट क्याच गराए ।

जारी खेलको १७ ओभर हुँदा वेस्ट इन्डिज ‘ए’ले पाँच विकेट गुमाएर १३९ रन बनाएको छ । त्यसअघि नेपालका लागि तीन विकेट सागर ढकालले र अर्को एक विकेट अभिनाश बोहराले लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय