site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई चौथो सफलता, अभिनाशले लिए पहिलो विकेट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपाललाई अभिनाश बोहराले चौथो सफलता दिलाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले कप्तान रोस्टन चेजलाई गुमाएको हो । चेजलाई अभिनाशले सन्दीप जोराबाट क्याच गराए । 

जारी खेलको १४ ओभर हुँदा वेस्ट इन्डिज ‘ए’ ले चार विकेट गुमाएर १०६ रन बनाएको छ । त्यसअघि नेपालका लागि तीन विकेट नै सागर ढकालले लिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय