site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । बर्दियामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–२, गौरीपाराका ३० वर्षीय विकास थारुलाई शनिबार (हिजो) बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो ।

१३ वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । सो उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्