site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दमन नगर्न भन्दै गोकुल बास्कोटाले भने– सहर सम्पन्नको मात्र होइन
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले काठमाडौं महानगरपालिका प्रहरीले 'फुटपाथ व्यापारीहरूमाथि गरेको धरपकड'को विरोध गरेका छन् ।

उनले सहरहरू सम्पन्नहरूले मात्र सयर गर्ने थलो नभएर साधारण मान्छेहरूले पसिना चुहाएर जीवन धान्ने ठाउँ पनि भएको बताएका छन् ।

"गरी खाने मान्छेमाथिको अमानवीय र गैरकानुनी दमन गलत हो । बन्द गर, धरपकड र दमन," फेसबुकमार्फत बास्कोटाले भनेका छन् ।

बुधबार साँझ महागर प्रहरी र फुटपाथ व्यापारीबीच काठमाडौंको सुन्धारा अगाडि झडप भएको थियो । जसमा फुटपाथ व्यापारी र महानगर प्रहरी घाइते भएका  थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro