site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दमन नगर्न भन्दै गोकुल बास्कोटाले भने– सहर सम्पन्नको मात्र होइन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले काठमाडौं महानगरपालिका प्रहरीले 'फुटपाथ व्यापारीहरूमाथि गरेको धरपकड'को विरोध गरेका छन् ।

उनले सहरहरू सम्पन्नहरूले मात्र सयर गर्ने थलो नभएर साधारण मान्छेहरूले पसिना चुहाएर जीवन धान्ने ठाउँ पनि भएको बताएका छन् ।

Dabur Nepal
NIC Asia

"गरी खाने मान्छेमाथिको अमानवीय र गैरकानुनी दमन गलत हो । बन्द गर, धरपकड र दमन," फेसबुकमार्फत बास्कोटाले भनेका छन् ।

बुधबार साँझ महागर प्रहरी र फुटपाथ व्यापारीबीच काठमाडौंको सुन्धारा अगाडि झडप भएको थियो । जसमा फुटपाथ व्यापारी र महानगर प्रहरी घाइते भएका  थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro