site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेफ्टी  ट्याङ्करभित्र लुकाएको लागुऔषधसहित जम्मुडाँडाबाट एकजना पक्राउ
Dabur Nepal
NIC Asia

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सेफ्टी ट्याङ्करमा लुकाएर राखेको लागुऔषध बरामद गरेको छ ।

ब्युरोको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–५ जम्मुडाँडास्थित सडक किनारमा रोकेर राखेको ना ८ख २०२२ नम्बरको सेफ्टी ट्याङ्करको सिटमुनिबाट ४७५ बोतल लागुऔषध फेला परेको हो ।

लागुऔषधसहित ट्याङ्कर चालक सर्लाही हरिवनका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ गरिएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro