site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्भित्र विज्ञ समूहको ‘रोस्टर’ तयार गर्न माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

समितिका साझा विषयमा संयुक्त बैठक बस्ने अभ्यास सुरु भएको भन्दै उनले यसलाई अझ सशक्त बनाएर लैजानुपर्नेमा जोड दिइन् । उनले संसद्भित्र विज्ञ समूहको रोस्टर तयार गर्न पनि माग गरिन् ।

“...संसद्भित्र विज्ञ समूहरूको रोस्टर व्यवस्था गरियोस् । सबै समितिका सकारात्मक कामहरूको लागि अनुभव आदानप्रदान गर्ने छलफलले निरन्तरता पाओस्,” उनले भनिन्, “राष्ट्रियसभाले केही नयाँ मानकहरू स्थापना गरेको छ । समयमा नै सभा सञ्चालन हुने कुरा महत्त्वपूर्ण छ ।” –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement