site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टाटाको नेक्सन र टियागोको मूल्य नेपालमा नघट्ने

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा नेक्सन र टियागो विद्युतीय गाडी (ईभी)को मूल्य नघट्ने बताएको छ ।

कम्पनीले भारतमा टाटा नेक्सन के३ र टाटा टियागो टियागा ईभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी रहेको बताएको छ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ हो ।

Dabur Nepal
NIC Asia

नेपाली बजारमा उपलब्ध टियागो ईभीको भेरियन्टमा १५ हजार रुपैयाँ मात्र घटेको छ । उक्त गाडी नाडा ‘अटो सो’देखि नै ‘इन्ट्रोडक्टरी’ मूल्यमा उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ ।

यसबीचमा भारतमा मूल्य बढ्दा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएकाले टियागो ईभीको मूल्य यथावत् रहने कम्पनीको भनाइ छ ।

हाल नेपालमा टाटा टियागो लङ रेन्ज २५ लाख ४९ हजार रुपैयाँदेखि २७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । यस्तै, टाटाको नेक्सन इभी ४५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro