site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रिजालको कथाकृति ‘विखण्डित प्रवाह’ प्रकाशित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कथाकार तथा साहित्यिक पत्रकार नवराज रिजालको कथासंग्रह ‘विखण्डित प्रवाह’को दोस्रो संस्करण १७ वर्षपछि प्रकाशनमा आएको छ । 

साहित्यकार रिजालका नियात्रा, समालोचना, लघुकथा, बालसाहित्यका गरी दर्जन बढी पुस्तक प्रकाशित छन् । 
१८ वटा विविधभावका कथाहरू संगृहित यस कृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement