site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ट्विनअटर विमानमा झन्डै १८ करोड कमिसन खाने खेल भइरहेको छ : सांसद खतिवडा
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भइरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय उत्पादन बन्द भएको विमान खरिद गरेर कमिसनको दाउमा केही व्यक्ति लागेको उनको भनाइ छ ।

“पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्छ भनेर लाग्नुभएको छ । नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने ? कुन अवस्थामा लाने हो ? यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ । ट्विनअटर क्यानडाबाट ल्याउने निर्यण गरिएको छ । निगम व्यवस्थापनले अहिले जहाज खरिद गर्ने अवस्था छैन, जहाज उत्पादन हुन छोडिसकेका छन् भन्दा पनि टेन्डर जारी गरिएको छ,” उनले भने, “‘रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । ३०० डी ल्याइँदै छ, जुन जहाज अहिले प्रोडक्सनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन् ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro