site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
बन्द हुने हल्लापछि गुगलले भन्यो– जिमेल रहिरहन्छ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सामाजिक सञ्जालमा जिमेल बन्द हुने हल्ला चलेपछि गुगलले 'झुटो' भएको बताएको छ ।

केही दिनयता सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)मा जिमेल बन्द हुन लागेको हल्ला चलेको थियो । त्यसबीच जिमेलले एक्समा ‘जिमेल रहिरहन्छ’ लेखेर पोस्ट गरेको छ । जिमेल बन्द हुने हल्ला चलेका बेला एक्सका मालिक एलन मस्कले एक्समेल ल्याउने बताएका छन् । उनले एक्समै एक पोस्टको रिप्लाई गर्दै एक्समेल चाँडै ल्याउने भनेर लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement