site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘डिग्री माइला’को टिजरमा दयाहाङको डिग्रीमा शंका

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरमा दयाहाङ राईको डिग्रीमा शंकको दृश्य देखाइएको छ । 

सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण गरिएको देखाइएको छ ।

टिजरको अन्त्यमा दयाहाङले आफ्ना बाबुलाई आफूलाई चौधरी ग्रुपले मासिक चार लाखको जागिर प्रस्ताव गरे पनि लत्याएको दृश्यसमेत समावेश छ । 

यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गर्ने बताइएको छ । 

सिनेमामा दयाहाङसँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro