site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या, प्रहरी श्रीमान्‌ले नै चलाएका थिए गोली
Sarbottam CementSarbottam Cement

काठमाडौं । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान् सहायक हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दाङको दामोदर चोकमा ड्युटीमा रहेका बेला धनमायामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

श्रीमान् यमबहादुर प्रहरी नियन्त्रणमा छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय