site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुबई लैजान लागेको विदेशी मुद्रासहित विमानस्थलबाट युवती पक्राउ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई लैजान लागेको विदेशी मुद्रासहित एक युवती पक्राउ गरेकी छन् ।  

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ की १९ वर्षीया सुस्मिता गोलेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 
 
फ्लाई दुबईको उडानबाट काठमाडौंबाट दुबई जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो । 

उनको झोलाभित्र रहेको ५०० दरका २६० थान, २०० दरका ४१ थान, १०० दरका १०८ थान गरी जम्मा एक लाख ४९ हजार साउदी रियाल र ५०० सय दरका ९ थान, २०० दरका तीन थान, १०० दरका ४९ थान गरी जम्मा १० हजार यूएई दिराम बरामद गरिएको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement