site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी मन्त्रिपरिषद्ले गर्‍यो चार निर्णय 
Global Ime bank

विराटनगर । कोसी मन्त्रिपरिषद्ले विभिन्न चार निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकबाट मुख्यमन्त्री कार्यालय प्रदेश किताबखाना निर्देशिका, २०८० स्वीकृत गरिएको छ ।

यस्तै, बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरी बाराहापोखरी राख्न संघीय सरकारसमक्ष सिफारिस गर्ने, कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन वडा नम्बर–५ को भौसाबारीमा स्थापनाका निम्ति संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरिएको सरकाका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए ।

समपूरक र विशेष अनुदानको विषय समेत मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu