बाह्रखरी फोटो
![काठमाडौंमा चिनियाँ नयाँ वर्ष र सोनाम ल्होसारको उल्लास (तस्बिरहरू)](https://12khari.top/uploads/posts/SunilPradhan_CHinese_newyear_12khariphoto-(18)-1707563300.jpg)
काठमाडौं । चिनियाँ ड्रागन लुनार नयाँ वर्षको अवसर पारेर काठमाडौंमा झाँकी प्रदर्शन गरिएको छ । शनिबार दरबारमार्गमा चिनियाँ ड्रागन र लायन डान्ससहित झाँकी निकालिएको हो ।
शनिबारै देशभर तामाङ समुदायको सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाइएको छ । योसँगै ड्रागन वर्ष सुरु भएको छ ।
थप तस्बिर हेर्नोस्–
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० १६:५४
प्रतिक्रिया दिनुहोस्