राजनीति

काठमाडौं । गणतन्त्रवादीको जुलुस प्रदर्शनीमार्गमा पुग्नेक्रम सुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा आज (चैत १५) आयोजित आमसभाअघि विभिन्न ठाउँबाट निकालिएको जुलुस प्रदर्शनीमार्गस्थित सभास्थलमा पुग्नेक्रम सुरु भएको छ ।
गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १३:१२
प्रतिक्रिया दिनुहोस्