
काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । मुस्लिम समुदायले इदलाई हर्षोल्लासका साथ मनाउँछन् ।
उनीहरूले इस पर्वमा रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदानप्रदान गर्छन् ।
इदमा विशेष नमाज समर्पण गरिसकेपछि ठूलाबडाबाट आशीर्वाद लिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा छ ।
हेर्नुहोस् काठमाडौंको स्वयम्भूस्थित मस्जिदमा देखिएको दृश्य :
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १३:०१
प्रतिक्रिया दिनुहोस्